कुन भाषाको अभ्यास गर्ने?
भाषा छानेलगत्तै टाइप सुरु हुन्छ - पूर्वनिर्धारित रूपमा पाँच मिनेटका लागि। हरेक भाषाका आफ्नै पाठ हुन्छन् र प्रगति पनि छुट्टै रहन्छ। TypeRight मा Click गरेर जुनसुकै बेला यहीँ फर्कन सकिन्छ।
- Englishअंग्रेजी (क्वेर्टी)QWERTY किबोर्ड - तपाईंको Key मा छापिएका अक्षर जस्तै।५ मिनेटको अभ्यास सुरु गर्नुहोस्अझै सुरु गरिएको छैन
- नेपालीनेपाली (परम्परागत युनिकोड)परम्परागत युनिकोड - Windows र macOS मै हुने मानक नेपाली किबोर्ड, लोक सेवाको परीक्षामा पनि यही चल्छ।५ मिनेटको अभ्यास सुरु गर्नुहोस्अझै सुरु गरिएको छैन
- नेपाली - प्रीतिनेपाली (प्रीति)प्रीति - कार्यालय र छापाखानामा अझै चल्ने पुरानो टाइपराइटर लेआउट। TypeRight यसकै Key स्थान सिकाउँछ तर लेख्ने चाहिँ शुद्ध युनिकोडमै।५ मिनेटको अभ्यास सुरु गर्नुहोस्अझै सुरु गरिएको छैन